२०८३, कार्तिक १३ गते शुक्रबार

मेराे क्लिक
कांग्रेस महाधिवेशनस्थल प्रदर्शनी मार्गमा दिनभर (फाेटाे फिचर)

कांग्रेस महाधिवेशनस्थल प्रदर्शनी मार्गमा दिनभर (फाेटाे फिचर)


  • मनाेज अधिकारी
  • मंसिर २७, २०७८ सोमबार

  • कांग्रेस महाधिवेशनस्थल प्रदर्शनी मार्गमा दिनभर (फाेटाे फिचर)

    काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि आज ताेकिएकाे समयभन्दा ४ घन्टा ढिला मतदान सुरु भयाे । काँग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसाले । त्यसपछि सभापतिका उम्मेदवार शेरबहादुर देउवा, शेखर काेइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधीले मतदान गरे ।

    ROS_KTM-6560.jpg 

    बिहानदेखि शुरू मतदान राति अवेरसम्म पनि चलिरहेकाे छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । आज दिनभर कस्ताे रह्याे त भृकुटीमण्डप क्षेत्र । मेराे क्लिकमा हेर्नुहाेस् ।

    RatnaShrestha_KTM_RSS_27b.JPG

    CKC_KTM_RSS_27(1).jpeg

    CKC_KTM_RSS_27(3).jpeg

    CKC_KTM_RSS_27(2).jpegCKK_KTM-_0022.jpgCKK_KTM_0048.jpgCKK_KTM_0021.jpgCKK_KTM-2.jpgBRO_01.JPGRS_KTM_D3A5405.jpgRO_KTM_BIMALENDRANIDHI.jpgCKC_KTM_PRADIPPAUDEL.jpg


    प्रकाशित : सोमबार, मंसिर २७ २०७८१०:१४
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार