सोमबार, कार्तिक ९ २०८३
काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । कीर्तिपुर, काठमाडौँमा कम्पनीका अध्यक्ष नवीन महर्जनको सभापतित्व तथा समाजसेवी श्रीराम महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारण सभाले कम्पनीको तर्फबाट अध्यक्ष महर्जनद्वारा प्रस्तुत आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले
पुरा पढ्नुहोस्बिहीबार , आश्विन २९ २०८३
बिहीबार , श्रावण २८ २०८३
शुक्रबार, श्रावण १ २०८३