सोमबार, आषाढ १ २०८३
काठमाडौं । मेरो किसान लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सिनामङ्गल, काठमाडौंमा सोमबार कम्पनीका अध्यक्ष विष्णुमणि गौतमको सभापतित्वमा सम्पन्न सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष गौतमद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आ.व. २०८२
पुरा पढ्नुहोस्
शुक्रबार, बैशाख ११ २०८३