आइतबार, पौष १३ २०८२
काठमाडौं । धनसार बचत तथा ऋण सहकारी सस्था लि. भद्रकालीप्लाजा, काठमाडौंको १७औं बार्षिक साधारणसभाले सस्थाको संचालक समितिको अध्यक्षमा पुन: टङ्कलाल श्रेष्ठलाई चयन गरेको छ । नयाँ बानेश्वर, काठमाडौंमा शनिबार सम्पन्न सो साधारणसभाले उपाध्यक्षमा बिनोद आचार्य, सचिबमा रोशन पाण्डे, कोषाध्यक्षमा बेनप्रसाद तिमल्सिनालाई चयन गरेको छ भने संचालक
पुरा पढ्नुहोस्