शुक्रबार, श्रावण २९ २०८३
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउ खेती गर्दै आएका छन् । चौधरीले छ वर्षदेखि सुभाष बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर च्याउ खेती गर्दै आएका हुन् । एउटा टनेलबाट च्याउ खेती शुरु गरेका चौधरीले हाल पाँच कट्ठा जग्गामा १५ वटा टनेलबाट च्याउ उत्पादन
पुरा पढ्नुहोस्