२०८३, कार्तिक ११ गते बुधबार

राजनीति

बुधबार, माघ २१ २०८२

काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा शहरी व्यवस्थापनका साथै यहाँ रहेका विश्व सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई उम्मेदवारले प्रमुख प्राथमिकतामा राखेका छन् । काठमाडौंको केन्द्रमा रहेका यस निर्वाचन क्षेत्रमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरसहित विभिन्न मूर्त/अमूर्त

पुरा पढ्नुहोस्
ताजा अपडेट