बुधबार, श्रावण २० २०८३
इनरुवा (सुनसरी) । सुनसरी जिल्लामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले दैनिकरूपमा चलाइरहेको अभियान केवल 'नाटक' जस्तो मात्रै भएको स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले गुनासो गरेका छन् । प्रहरीले हरेक दिन साना तथा खुद्रा कारोबारी र सेवनकर्ताहरूलाई पक्राउ गरी तथ्याङ्क प्रस्तुत गर्ने गरे पनि लागुऔषधको मुख्य जालो र मुख्य
पुरा पढ्नुहोस्