शनिबार, बैशाख १३ २०८२
गण्डकी । सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आजदेखि नियमित अन्तरराष्ट्रिय उडान सुरु भएको छ । चीनको ल्हासाबाट एक सय सातजना यात्रुसहित हिमालय एयरलाइन्सले नियमित उडान गर्दै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो सँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने पहिलो वायुसेवा
पुरा पढ्नुहोस्