२०८३, कार्तिक ११ गते बुधबार

हाम्रो बारेमा

हाम्रो बारेमा


मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रालिद्वारा सञ्चालितअनलाइन न्यूज पोर्टल हो । पत्रकारितामार्फत नेपाली समाजलाई  सुसूचित गराई मुलुककाे समृद्धिमा टेवा पुर्‍याउने हाम्राे मुख्य उद्देश्य हो । मेराेभ्यूज डटकम सूचना तथा प्रशारण विभागमा दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत छ । समाचार प्रसारणमा सत्यतथ्य सूचनाको प्रयोग गरी विश्वसनीय समाचार पस्कन प्रतिबद्ध छाैं । यहाँ प्रकाशित समाचार वा तस्वीर अनुमतिबिना साभार गरेको पाइएको पाइएमा कानुनबमोजिम कारबाही हुने जानकारी गराउदछौं ।