२०८३, कार्तिक ११ गते बुधबार

साहित्य

मंगलबार, श्रावण २६ २०८३

  बागमती । काठमाडौँस्थित पशुपतिनाथकै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रूपमा अघि बढाइएको छ । पशुपतिनाथ मन्दिरकै स्वरूपमा निर्माण गरिएको दस कठ्ठा सात धुर क्षेत्रफलको मन्दिर परिसरमा नवग्रहदेखि हनुमान, सरस्वतीलगायतका देवीदेवताका मूर्तिहरूसँगै अतिथि गृहसमेत छ

पुरा पढ्नुहोस्
ताजा अपडेट