२०८३, कार्तिक ११ गते बुधबार

साहित्य

सोमबार, मंसिर २० २०७८

काठमाडाैं । प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गुण्डागर्दी गरी रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँको पानीपोखरीस्थित युनिभर्सल इन्टरनेशनल म्यानपावर कम्पनीका सञ्चालकलाई विदेश पठाएका व्यक्तिबाट लिएको रकममध्ये प्रतिव्यक्ति रु २५ हजारका दरले एकमुष्ठ रु ९० लाख २५ हजार असुल्न खोज्ने

पुरा पढ्नुहोस्
ताजा अपडेट