२०८३, कार्तिक ११ गते बुधबार

साहित्य

मंगलबार, आषाढ २४ २०८२

भोजपुर । भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे बाजाको परम्परालाई संरक्षण गर्न जिल्लामा एक महिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । नेवार समुदायमा प्रचलित धिमे बाजालाई जोगाइ राख्न नेवाः मिसा दबुको आयोजनामा एक महिने तालिमको

पुरा पढ्नुहोस्
ताजा अपडेट