आइतबार, माघ १६ २०७८
बाबु!ओ देवता बाबु !सुन्नु भएन ? अखबारका पङ्क्तिबाट आँखा हटाएर मैले आगन्तुकपट्टि हेरेँ । उसका हातमा एउटा सादा लिफाफा र एक पाना कागज थियो । हल्ला मच्चाएर मेरो शान्ति भङ्ग गरिदिएको हुनाले आगन्तुक उपर मलाई अलि अलि रिस उठिराखेको थियो । झर्केर सोधेँ के बाबुबाबु चिच्याइरहेको
पुरा पढ्नुहोस्