२०८३, कार्तिक १३ गते शुक्रबार

साहित्य

मंगलबार, श्रावण २७ २०८२

  खोटाङ । खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीमा निर्माणाधिन बहुसांस्कृतिक पार्क (उद्यान)मा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा स्थापना गरिएको छ । सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा ईन्द्रेणीपोखरीस्थित निर्माणाधिन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा वडा कार्यालयको लगानीमा निर्माण गरिएको हो । वडा कार्यालय ईन्द्रेणीपोखरीको

पुरा पढ्नुहोस्
ताजा अपडेट