२०८३, कार्तिक ११ गते बुधबार

साहित्य

शनिबार, भाद्र १४ २०८२

  पाल्पा । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा पैदल मार्ग निर्माण गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार पाच सय ६७ मिटर पैदलमार्ग निर्माण गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई उजागर गर्नका लागि रामनदिधामदेखि देवघाटसम्मको

पुरा पढ्नुहोस्
ताजा अपडेट