आइतबार, कार्तिक ९ २०८२
म्याग्दी । रु. एक करोडभन्दा बढी चन्दा सहयोग जुटाएर म्याग्दीको धौलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुन:निर्माण भएको छ । जगन्नाथ अन्नपूर्ण कोष तथा व्यवस्थापन समितिले धार्मिक र ऐतिहासिक महत्वको पर्यटकीय सम्भावनायुक्त ताकमकोतमा रहेको अन्नपूर्ण–जगन्नाथ मन्दिर पुन:निर्माण गरेको हो । वि.सं. १२४६ देखि १५४५ सम्म तत्कालीन थापा
पुरा पढ्नुहोस्