२०८३, कार्तिक ११ गते बुधबार

साहित्य

मंगलबार, मंसिर २३ २०८२

भोजपुर । यहाँको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः विकास भइरहेको छ ।स्वस्थानी व्रतकथा अनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भइ यो शक्तिपीठ उत्पत्ति भएको हो । यहाँ देशविदेशबाट भक्तजन आउने गरेका छन् ।सिद्धकालीको दर्शन गरेमा रोगब्याध हट्ने, सुखशान्तिका साथै समुन्नती हुने

पुरा पढ्नुहोस्
ताजा अपडेट