काठमाडौं । नेपाल हस्तकला महासङ्घको आयोजना तथा ललितपुर महानगरपालिकाको सहयोगमा हस्तकला वस्तुको प्रचार एवं प्रवर्द्धन गर्ने उद्देश्यले पाटन दरबार परिसरमा मंसिर १७ गते बुधबारदेखि २१ गते आइतबारसम्म हुने हस्तकला प्रदर्शनीबारे मङ्गलबार नेपाल हस्तकला महासंघ, माइतीघर हाइटमा आयोजित पत्रकार सम्मेलनमा सहभागीहरु । तस्विरः रामलाल श्रेष्ठ

