२०८३, कार्तिक १२ गते बिहीबार

पत्रकार सम्मेलन मार्फत कला प्रदर्शनीबारे जानकारी दिँदै अध्यक्ष शाक्य

पत्रकार सम्मेलन मार्फत कला प्रदर्शनीबारे जानकारी दिँदै अध्यक्ष शाक्य


  • मेरोभ्यूज
  • मंसिर १६, २०८२ मंगलबार

  • पत्रकार सम्मेलन मार्फत कला प्रदर्शनीबारे जानकारी दिँदै अध्यक्ष शाक्य

     

    काठमाडौं । नेपाल हस्तकला महासङ्घको आयोजना तथा ललितपुर महानगरपालिकाको सहयोगमा हस्तकला वस्तुको प्रचार एवं प्रवर्द्धन गर्ने उद्देश्यले पाटन दरबार परिसरमा मंसिर १७ गते बुधबारदेखि २१ गते आइतबारसम्म हुने हस्तकला प्रदर्शनीबारे मङ्गलबार नेपाल हस्तकला महासंघ, माइतीघर हाइटमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिँदं ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्य । तस्विरः रामलाल श्रेष्ठ  


    प्रकाशित : मंगलबार, मंसिर १६ २०८२०९:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार