मंगलबार, बैशाख १ २०८३
काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौँ दिन आज साँझ भेलुखेलस्थित यसीँख्योमा ५५ हात लामो यसीँ (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको लिङ्गो आज तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ५:४९ मिनेटमा ढालिएको हो । भैरवनाथको प्रतीक
पुरा पढ्नुहोस्