२०८३, कार्तिक ११ गते बुधबार

अन्तर्राष्ट्रिय

आइतबार, माघ ९ २०७८

नयाँ दिल्ली । भारतमा लगातार तेस्रो दिन कोरोनाका नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख ९ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्ठी भएको हो। यस बीचमा २ लाख ४८ हजार २ सय २० जना संक्रमित निको भएका

पुरा पढ्नुहोस्
ताजा अपडेट