२०८३, कार्तिक १२ गते बिहीबार

सुरक्षा

सोमबार, श्रावण ७ २०८१

काठमाडौं । बर्सेनि अपराधका घटनामा वृद्धि हुँदै गइरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो चार आर्थिक वर्षका तथ्याङ्कले अपराधको सङ्ख्या बर्सेनि बढ्दै गएको पुष्टि गर्छ ।  आर्थिक वर्ष २०७७/०७८ मा देशभर विभिन्न प्रकृतिका ४० हजार एक सय २० अपराधिक घटनाको मुद्धा दर्ता

पुरा पढ्नुहोस्
ताजा अपडेट