बिहीबार , बैशाख ११ २०८२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औं स्थापना दिवस तथा १५६औं लेनिनजयन्तीको अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित विशेष कार्यक्रमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे महत्वपूर्ण विचार प्रस्तुत गरेको छ । लेनिनको जन्मजयन्तीकै
पुरा पढ्नुहोस्