२०८३, कार्तिक ११ गते बुधबार

राजनीति

बुधबार, फाल्गुण २१ २०८१

महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले अघि बढाएको तराई-मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताएको छ । जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा महोत्तरीको मटिहानीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेको हो । अध्यक्ष प्रचण्डले

पुरा पढ्नुहोस्
ताजा अपडेट