सोमबार, भाद्र २३ २०८२
लमजुङ । नेपाली काँग्रेस परित्याग गरी नन्दलाल परियार र दानबहादुर परियार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको छ । उनीहरूलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए । माओवादी केन्द्र प्रवेश गर्दै नन्दलाल र दानबहादुर परियारले प्रतिबद्धता पत्रमार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनीहरुले
पुरा पढ्नुहोस्