पोखरा । नेपाली कांग्रेस स्याङ्जा फेदिखोला गाउँपालिकाका नेता लालबहादुर अधिकारी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेको छ ।
हालै पोखरा आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरेका थिए ।
मेरोभ्यूज