काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गरेका छन् । पार्टी केन्द्रीय सदस्य रामकुमार राईको संयोजनमा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको पार्टी प्रवेश पेरिसडाडमा सय जना भन्दा बढी प्रवेश गरेका हुन ।

