२०८३, कार्तिक ११ गते बुधबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड'- सहिद परिवारलाई सम्मान 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड'- सहिद परिवारलाई सम्मान 


  • मेरोभ्यूज
  • बैशाख ४, २०८२ बिहीबार

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड'- सहिद परिवारलाई सम्मान 

    बर्दघाट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी जिल्ला समन्वय समिति निर्वाचन क्षेत्र नं. १ द्वारा त्रिभुवन माध्यमिक विद्यालय, प्रतापपुर–९ को प्राङ्गणमा आयोजित खबरदारी सभामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सहिद परिवारलाई सम्मान गरेका छन् ।


    प्रकाशित : बिहीबार , बैशाख ४ २०८२११:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार