२०८३, कार्तिक ११ गते बुधबार

पालुङटारमा सहिद स्मृतिसभा तथा जनसम्वाद कार्यक्रम शुरू

पालुङटारमा सहिद स्मृतिसभा तथा जनसम्वाद कार्यक्रम शुरू


  • मेरोभ्यूज
  • भाद्र २३, २०८२ सोमबार

  • पालुङटारमा सहिद स्मृतिसभा तथा जनसम्वाद कार्यक्रम शुरू

     

    गोरखा । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा गोरखा जिल्ला पालुङटारमा महान् सहिद सुरेश वाग्ले ‘वासु’, भीमसेन पोख्रेल ‘वैरागी’, विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको स्मृतिमा सभा तथा जनसम्वाद कार्यक्रम शुरू भएको छ ।

    जनयुद्धको क्रममा गोरखा जिल्लामा मात्रै एक सय ८८ भन्दा बढीले सहादत प्राप्त गरेका थिए भने वीस जना बेपत्ता पारिएका थिए ।

    स्मृतिसभामा जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान टिम,  गण्डकी प्रदेशका नेताहरू, स्थानीय नेता, कार्यकर्ता तथा आम जनसहभागिता रहेको छ ।


    प्रकाशित : सोमबार, भाद्र २३ २०८२१०:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार