सोमबार, पौष १२ २०७८
काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आइतबर शिष्टाचार भेट गरेका छन् । श्रम मन्त्रालयमा भएको भेटमा नेपाल–सेसेल्सको सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने
पुरा पढ्नुहोस्