२०८३, कार्तिक ११ गते बुधबार

रोजगार

शुक्रबार, भाद्र ७ २०८१

भोजपुर । भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । मनग्य आम्दानी हुने भएपछि किसान औषधिजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । यहाँको आमचोक गाउँपालिका- २ मा सात कृषक मिलेर व्यावसायिकरुपमा लोठसल्लाको खेती थालेका हुन्

पुरा पढ्नुहोस्
ताजा अपडेट