सोमबार, जेठ १९ २०८२
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन छन् । विगत छ वर्षदेखि उनी मौरीपालन व्यवसायमा लागेको हो । राप्ती–५ का मोक्तान सन् २०१५ मा विदेश गएर सोचे जस्तो राम्रो नभएपछि नेपाल फर्केको र उनी नेपाल आएर मौरीपालन व्यवसायमा लागेको
पुरा पढ्नुहोस्