शनिबार, कार्तिक २२ २०८२
काठमाडौं । इन्द्रधनुष बचत तथा ऋण सहकारी सस्था लि. काठमाडौं, बुढानिलकण्ठ नगरपालिकाको १९औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सस्थाका अध्यक्ष माधवलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभामा सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित भएको छ भने लेखा समितिको प्रतिबेदन, आगामी बजेट सम्बन्ध, आ.व. २०८१/०८२
पुरा पढ्नुहोस्
शनिबार, कार्तिक १ २०८२