सोमबार, मंसिर २९ २०८२
काठमाडौं । नेपाल प्रिन्टर्स एण्ड ट्रेडर्स सहकारी लि.(एनपिटिसी) को २९औं बार्षिक साधारणसभा हालै यहाँ सम्पन्न भएको छ । सहकारीका अध्यक्ष हरिप्रसाद दाहालको सभापतित्व तथा ओखलढुंगा जिल्ला विकास समितिका पूर्व सभापति खिलानाथ दाहालको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सहकारीका अध्यक्ष दाहालद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन
पुरा पढ्नुहोस्
बिहीबार , मंसिर २५ २०८२
मंगलबार, मंसिर १६ २०८२