२०८३, कार्तिक ११ गते बुधबार

अर्थ

शनिबार, पौष १९ २०८२

  काठमाडौं । बालाजी बचत तथा ऋण सहकारी सस्था लि. नयाँ बानेश्वर, काठमाडौंले १८औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष टङ्कप्रसाद तिमल्सिनाको सभापतित्वमा हालै सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष तिमल्सिनाद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ । साधारणसभामा लेखापरीक्षकको प्रतिबेदनको

पुरा पढ्नुहोस्
ताजा अपडेट