२०८३, कार्तिक ११ गते बुधबार

अर्थ

सोमबार, मंसिर १३ २०७८

गलेश्वर । म्याग्दीका जङ्गलहरुमा वर्षौदेखि अलपत्र रहेका स्लेट,तामा र चुन ढुङ्गा खानी अझैसम्म सञ्चालनमा ल्याउने तयारी नगरिँदा स्थानीयवासी निराश बन्न थालेका छन् । पश्चिम र उत्तरी म्याग्दीका दर्जन बढी ठाउँमा रहेका खानी अलपत्र छन् । तामा, स्लेट (घर छाउने ढुङ्गा), सिलाजित, खरी, चुनढुङ्गाका खानी उत्खनन हुन

पुरा पढ्नुहोस्
ताजा अपडेट