सोमबार, फाल्गुण ४ २०८२
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौँ, नक्साल भाटभाटिनीमा हालै सम्पन्न सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत कम्पनीको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन, वासलात हिसाब, नगद प्रवाह विवरण पारित गरेको
पुरा पढ्नुहोस्
बुधबार, पौष २३ २०८२
शनिबार, पौष १९ २०८२