२०८३, कार्तिक १२ गते बिहीबार

वामदेवले गरे प्रचण्डकाे प्रसंशा, भने – उद्घाटन मन्तव्यमा एउटा पनि दुर्वचन थिएन

वामदेवले गरे प्रचण्डकाे प्रसंशा, भने – उद्घाटन मन्तव्यमा एउटा पनि दुर्वचन थिएन


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • वामदेवले गरे प्रचण्डकाे प्रसंशा, भने – उद्घाटन मन्तव्यमा एउटा पनि दुर्वचन थिएन

    काठमाडाैं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा )माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रशंसा गरेका छन्। काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनको प्रशंसा गरेका हुन् ।

    सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ, 'उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनको तुलनामा प्रचण्ड एकदमै सुसंस्कृत र भव्य देखिनुभयो ।'

     


    प्रकाशित : सोमबार, पौष १२ २०७८०९:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार