२०८३, कार्तिक १२ गते बिहीबार

‘पर्देशीको पिडा’

‘पर्देशीको पिडा’


  • मेरोभ्यूज
  • मंसिर ३, २०८१ सोमबार

  • ‘पर्देशीको पिडा’

    काठमाडौँ । हिन्दू धर्मावलम्बीहरुको महान् चाड दशैंको पूर्वसन्ध्यामा राजकुमार न्यौपानेले नयाँ गीत बजारमा ल्याएका छन् । उनले लेखेको ‘पर्देशीको पिडा’ बोलको गीत सार्वजनिक भएको छ ।

    गीतमा चर्चित गायक नरहरि प्रेमीले स्वर दिएका छन् । राजकुमार न्यौपानेको गीत, पिप्लव अधिकारी एरेन्स रहेको गीतको भिडियोमा अभिनय सुरविर पंडित, निहारिका थापा, रन्जन श्री, रुकु बिष्ट, रामचन्द्र खड्का र नारायण तिबारीलगायत रहेको छन् ।

     गीतमा परदेशीको कथा र दशैंको रौनक देखिएको छ । सरोज शाहीको छायाङ्कन र सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन अर्जुन डोटेलले गरेका हुन् । न्यौपानेले परदेशीको पीडा र भावना उजागर गरिएको ‘परदेशीको पिडा’ बोलको गीत सार्वजनिक गरेका थिए ।


    प्रकाशित : सोमबार, मंसिर ३ २०८११०:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार