२०८३, कार्तिक १२ गते बिहीबार

जनगणनाको प्रारम्भिक नतिजा तयार, बुधबार सार्वजनिक गरिने

जनगणनाको प्रारम्भिक नतिजा तयार, बुधबार सार्वजनिक गरिने


  • रासस
  • माघ ११, २०७८ मंगलबार

  • जनगणनाको प्रारम्भिक नतिजा तयार, बुधबार सार्वजनिक गरिने

    काठमाडाैं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

    नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।


    प्रकाशित : मंगलबार, माघ ११ २०७८०८:१३
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार