भैरहवा । रुपन्देहीको भैरहवामा शिक्षा विभागको आयोजनामा लुम्बिनी प्रदेशअन्तर्गतका एक सय नौ स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिका लागि शुक्रबार आयोजित आर्थिक वर्ष २०८३/०८४ सम्बन्धी नीति, निर्देशिका, मापदण्ड तथा कार्यक्रम कार्यान्वयन कार्यविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेल ।

