२०८३, कार्तिक १३ गते शुक्रबार

करदाता प्रोत्साहन उपहार कार्यक्रम विजेताहरु

करदाता प्रोत्साहन उपहार कार्यक्रम विजेताहरु


  • मेरोभ्यूज
  • कार्तिक ९, २०८३ सोमबार

  •  

    काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ गतेदेखि मसान्तसम्म) को १७ जना विजेता घोषणा गरिएको छ ।

    काठमाडौँको न्यूरोडस्थित  विशाल बजार परिसरमा विजेता छनोट कार्यक्रम गरिएको थियो ।

    वरिष्ठ  कलाकार एवं निर्माताद्वय दिपकराज गिरी र दीपश्री निरौलाले संयुक्तरुपमा विजेता छनोट र घोषणा गरेको हो ।

    विजेता छनोट कार्यविधिअनुसार असोज महिनाको दोस्रो पाक्षिकमा १६ जना उपभोक्ताले एक लाख ३३ हजार तीन सय ३४ र एक जनाले बम्परमा दस लाख रुपैयाँ जित्न सफल भएको छ ।

    उनीहरुको विवरण यसप्रकार छ:-

    Finance Minister Dr Wagle 8i .jpg.jpegFinance Minister Dr Wagle 8j .jpg.jpegFinance Minister Dr Wagle 8k .jpg.jpeg


    प्रकाशित : सोमबार, कार्तिक ९ २०८३०८:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार