२०८३, कार्तिक ११ गते बुधबार

एमालेमा ९९ सदस्यीय पोलिटव्यूरो गठन गर्ने ओलीकाे प्रस्ताव (सूचीसहित)

एमालेमा ९९ सदस्यीय पोलिटव्यूरो गठन गर्ने ओलीकाे प्रस्ताव (सूचीसहित)


  • मेरोभ्यूज
  • मंसिर २६, २०७८ आइतबार

  • एमालेमा ९९ सदस्यीय पोलिटव्यूरो गठन गर्ने ओलीकाे प्रस्ताव (सूचीसहित)

    काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ९९  सदस्यीय पोलिटव्यूरो कमिटीकाे प्रस्ताव गरेका छन् । भक्तपुरमा जारी दाेस्राे केन्द्रीय कमिटी बैठकमा उनले पाेलिटव्यूराे सदस्यकाे प्रस्ताव गरेका हुन् । 

    एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ । अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने छन् । ओलीकाे पोलिटब्यूरो सूचीमा घनश्याम भुसाल, गाेकुल बास्काेटा, महेश बस्नेत, सूर्य थापालगायत छन् । 

    ओलीले पाेलिटव्यूराेमा प्रस्ताव गरेका नामहरूः
    गोकुल बाँस्कोटा
    महेश बस्नेत
    अरुण नेपाल
    देवी ज्ञवाली
    पर्शु मेघी गुरुङ
    पुरुषोत्तम पौडेल
    आनन्द पोखरेल
    लिला गिरी
    जगत विश्वकर्मा
    कमलप्रसाद चौलागाईं
    बालकृष्ण ढुंगेल
    ईश्वरबहादुर रिजाल
    जितबहादुर गौतम
    विनोद श्रेष्ठ
    सुमन प्याकुरेल
    भैरवसुन्दर श्रेष्ठ
    राम दयाल मण्डल
    दलबहादुर राना
    गोकुल घर्ती
    वैजनाथ चौधरी
    टुकराज सिग्देल
    लिलानाथ श्रेष्ठ
    खेममान खड्का
    राजेन्द्र रावल
    नारादमुनि राना
    लिलबहादुर थापा मगर
    सुजिता शाक्य
    ज्वालाकुमारी साह
    मोहन बानियाँ
    मञ्जुकुमारी चौधरी
    अच्युत मैनाली
    विशाल भट्टराई
    गणेश ठगुन्ना
    खिमलाल भट्टराई
    दधिराम न्यौपाने
    देवेन्द्र दाहाल
    रामेश्वर फुँयाल
    ठाकुर गैरे
    तिलकुमार मेयाङ्बो
    जुलीकुमारी महतो
    गौरी वली
    निरुदेवी पाल
    विमला घिमिरे
    लीलाकुमारी भण्डारी
    शान्त चौधरी
    सीता गिरी वली
    नन्दलाल चौधरी
    कृष्णबहादुर राई
    गुलावजंग शाह
    लक्ष्मी पोखरेल
    सूर्यबहादुर थापा
    मनकुमार जैसी
    सुशिला नेपाल
    पार्वत गुरुङ
    घनश्याम भुसाल
    गुरु बराल
    देवराज घिमिरे
    भीम आचार्य
    लालबाबु पण्डित
    खगराज अधिकारी
    किरण गुरुङ
    काशीनाथ अधिकारी
    रघुजी पन्त
    भानुभक्त ढकाल
    मणिचन्द्र थापा
    शेरधन राई
    कृष्णगोपाल श्रेष्ठ
    यमलाल कँडेल
    अग्नि खरेल
    शम्भु साह
    डा राजन भट्टराई
    सीता पौडेल
    विन्दा पाण्डे
    गोरखबहादुर बोगटी
    कर्णबहादुर थापा
    राजेन्द्र गौतम
    थममाया थापा
    शेरबहादुर तामाङ
    हिक्मत कार्की
    शिवमाया तुम्बाहाङ्फे


    प्रकाशित : आइतबार, मंसिर २६ २०७८०३:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार