काठमाडाैं । नेकपा (माओवादी केन्द्र)काे आठाैं राष्ट्रिय महाधिवेशन आइतबारदेखि राजधानीमा शुरू भएकाे छ । महाधिवेशनकाे उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानकाे हलमा भएकाे थियाे । बन्दसत्र पनि साेही स्थानमा हुनेछ ।
बन्दसत्रमा अध्यक्ष पुष्षपकमल दाहाल (प्रचण्ड)ले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । मेराेभ्यूजले महाधिवशेनस्थलमा के देख्याे, फाेटाे फिचरका रूपमा हेर्नुहाेस् :



















