२०८३, कार्तिक १२ गते बिहीबार

नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री सिंहद्वारा मतदान

नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री सिंहद्वारा मतदान


  • मेरोभ्यूज
  • मंसिर १६, २०८१ आइतबार

  • नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री सिंहद्वारा मतदान

    काठमाडौँ । नेपाली कांगेसका नेता तथा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपलिका–१६ स्थित युवक माध्यमिक विध्यालय मतदान केन्द्रमा मतदान गरेको छ ।

    मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसको सुदृढीकरणका लागि सबै मतदाता उत्साहपूर्वक मतदानमा सहभागी हुनुपर्ने बताए ।

    नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित मुकुन्द रिजालको निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो ।


    प्रकाशित : आइतबार, मंसिर १६ २०८११०:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार