२०८३, कार्तिक १२ गते बिहीबार

राजनीतिक प्रस्तावमा छलफल

राजनीतिक प्रस्तावमा छलफल


  • मेरोभ्यूज
  • पौष २२, २०८१ सोमबार

  • राजनीतिक प्रस्तावमा छलफल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ। १८० जनाले बोल्नका लागि नाम टिपाएकोमा आज ८० जनाले बोल्नुभएको छ। बैठक भोलि विहान ११ बजेसम्मा लागि स्थगित भएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ।


    प्रकाशित : सोमबार, पौष २२ २०८११०:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार