२०८३, कार्तिक १२ गते बिहीबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड' बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिँदै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड' बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिँदै


  • मेरोभ्यूज
  • माघ १, २०८१ मंगलबार

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड' बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिँदै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिँदै । उनले सातौ महिला, आठौं पुरुष राष्ट्रियबीच भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम  रहेको छ ।


    प्रकाशित : मंगलबार, माघ १ २०८११०:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार