२०८३, कार्तिक १३ गते शुक्रबार

बिपक्षी दलहरुको बैठक

बिपक्षी दलहरुको बैठक


  • मेरोभ्यूज
  • माघ ४, २०८१ शुक्रबार

  • बिपक्षी दलहरुको बैठक

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्यकक्षमा बिपक्षी दलहरुको बैठक सुरु भएको छ । यो बैठकपछि ल्होत्से हल, संसद भवन नयाँ बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन गर्नेछ ।


    प्रकाशित : शुक्रबार, माघ ४ २०८११०:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार