२०८३, कार्तिक ११ गते बुधबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड'- सहिद रानाभाटको घरमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड'- सहिद रानाभाटको घरमा


  • मेरोभ्यूज
  • माघ १०, २०८१ बिहीबार

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड'- सहिद रानाभाटको घरमा

    बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बाँकेको खजुरा-३ धवलागिरी गाउँमा सहिद डम्बर रानाभाटको घरमा । उनले यस क्षेत्रका सहिद परिवारसँग भेट गर्दै अहिलेको खाना पनि सहिद परिवारसँगै खाएका छन् । सो क्रममा अध्यक्ष दाहालले सहिदहरु कहिल्यै नमर्ने उल्लेख गर्दै सहिद परिवारको दु:ख पीडाको साथी पार्टी भएको बताए । आफू तेस्रो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिंदै अब सहिद तथा बेपत्ता परिवारको सम्मान राज्यले गर्ने बताए ।


    प्रकाशित : बिहीबार , माघ १० २०८११०:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार