२०८३, कार्तिक १२ गते बिहीबार

काेराेनाका कारण एमाले प्रदेश अधिवशेन सर्‍याे, माघ २८ र २९ हुने

काेराेनाका कारण एमाले प्रदेश अधिवशेन सर्‍याे, माघ २८ र २९ हुने


  • मेरोभ्यूज
  • पौष २७, २०७८ मंगलबार

  • काेराेनाका कारण एमाले प्रदेश अधिवशेन सर्‍याे,  माघ २८ र २९ हुने

    काठमाडाैं । नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले आजदेखि २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै पनि सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ ।


    प्रकाशित : मंगलबार, पौष २७ २०७८०९:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार